विद्युत् प्राधिकरणको श्वेतपत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यले शुक्रबार पत्रकार सम्मलेन गरेर श्वेतपत्र जारी गरेका हुन् । श्वेतपत्रमा प्राधिकरणले हालसम्म हासिल गरेका उपलब्धि र वर्तमान अवस्थाबारे उल्लेख छ । प्राधिकरणले ११ अर्ब ६१ करोड भुक्तानी दिन बाँकी रहेको शाक्यले बताएका छन् । श्वेतपत्रमा उल्लेख केही विषय –  विद्युतका लागि उर्जा […]

May 2, 2025 - 10:49
 0
विद्युत् प्राधिकरणको श्वेतपत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यले शुक्रबार पत्रकार सम्मलेन गरेर श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्रमा प्राधिकरणले हालसम्म हासिल गरेका उपलब्धि र वर्तमान अवस्थाबारे उल्लेख छ । प्राधिकरणले ११ अर्ब ६१ करोड भुक्तानी दिन बाँकी रहेको शाक्यले बताएका छन् ।

श्वेतपत्रमा उल्लेख केही विषय – 

  • विद्युतका लागि उर्जा सुरक्षाको बन्दोबस्ती र विद्युतीय सञ्जालको सुदृढीकरण गरिने,
  • २८ हजार ५०० मेगावट दश वर्षमा भन्दै गर्दा अहिलेको लगानीले पुग्दैन योभन्दा पनि बृहत् रुपमा लगानी बढाउन आवश्यक रहेको,
  • नेपाल सरकार र दातृ निकायहरुको सहयोगमा आगामी दुई वर्षमा सम्पूर्ण जिल्लाहरुलाई विद्युतीकरण गरिनेछ । अब करिब पाँच प्रतिशत वडाहरुमा विद्युतीकरण हुन बाँकी छ ।
  • अप्पर अरुणलाई धेरै प्राथमिकता दिनेछौं । यो हाम्रो ट्रान्सफमेटिभ आयोजना हो । यसलाई कुनै पनि बाहानामा रोक्न दिइने छैन । जलविद्युत्‌युक्त जलाशय आयोजनाहरुको निर्माण गरिनेछ ।

पूर्णपाठ – 



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register