रास्वपा उपसभापति वाग्ले र भाजपा विदेश विभाग प्रमुखबीच भेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उनीहरुबीच बत्तीसपुलतीस्थित द्वारिकाज होटलमा शुक्रबार भेट भएको रास्वपाले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको बताइएको छ । नेपाल भ्रमणमा रहेका चौथाइवालले यसअघि दर्जनभन्दा बढी नेतालाई भेटिसकेका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बत्तीसपुलतीस्थित द्वारिकाज होटलमा शुक्रबार भेट भएको रास्वपाले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको बताइएको छ ।
नेपाल भ्रमणमा रहेका चौथाइवालले यसअघि दर्जनभन्दा बढी नेतालाई भेटिसकेका छन् ।
What's Your Reaction?






