हाइ अल्टिच्युड ट्रेनिङका लागि एन्फाका खेलाडी मनाङमा

काठमाडौँ ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफनो खेलाडीहरूलाई हाइ अल्टिच्युड तालिमका लागि मनाङ लगेको छ । यतिखेर खेलाडीहरू मनाङमा चिसोमा रमाइरहेका छन् । कोही ढुंगा बोकिरहेका छन्  भने कोही मरस्याङ्दी खोलमा नुहाइरहेका छन् ।

May 4, 2025 - 08:33
 0
हाइ अल्टिच्युड ट्रेनिङका लागि एन्फाका खेलाडी मनाङमा

काठमाडौँ ।

 अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफनो खेलाडीहरूलाई हाइ अल्टिच्युड तालिमका लागि मनाङ लगेको छ ।

यतिखेर खेलाडीहरू मनाङमा चिसोमा रमाइरहेका छन् । कोही ढुंगा बोकिरहेका छन्  भने कोही मरस्याङ्दी खोलमा नुहाइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register