बागमती प्रदेशमा बुधबार सार्वजनिक विदा

काठमाडौं । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिएको छ । सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले  एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको छ ।  

May 5, 2025 - 14:25
 0
बागमती प्रदेशमा बुधबार सार्वजनिक विदा

काठमाडौं । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिएको छ ।

सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले  एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register