यू-१६ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । सुर्खेतमा हुने यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता जेठ १९ (२ जुन )देखि सुरु हुनेछ । खेल कालुन्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा खेलाइनेछ । उद्घाटन खेल कर्णाली र मधेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल १४ जुनमा हुनेछ । प्रतियोगितामा […]

May 28, 2025 - 07:04
 0
यू-१६ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । सुर्खेतमा हुने यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता जेठ १९ (२ जुन )देखि सुरु हुनेछ ।

खेल कालुन्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा खेलाइनेछ । उद्घाटन खेल कर्णाली र मधेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल १४ जुनमा हुनेछ ।

प्रतियोगितामा सात प्रदेशका टोली सहभागी भएका छन् । कर्णाली, मधेश, सुदूरपश्चिम, कोशी, बागमती, लुम्बिनी र गण्डकीका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register