जलमग्न कङ्केश्वरी क्षेत्र (तस्वीरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिका-९ को विष्णुमती कोरिडोर सडकको कङ्केश्वरी क्षेत्र जलमग्न भएको छ । मङ्गलबार दिउँसोको वर्षाले उक्त क्षेत्र जलमग्न भएपछि सवारी आवागमन प्रभावित भएको छ । पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन । हेरौं तस्वीर – तस्वीर – नेपाल न्यूज बैङ्क

May 6, 2025 - 09:08
 0
जलमग्न कङ्केश्वरी क्षेत्र (तस्वीरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिका-९ को विष्णुमती कोरिडोर सडकको कङ्केश्वरी क्षेत्र जलमग्न भएको छ ।

मङ्गलबार दिउँसोको वर्षाले उक्त क्षेत्र जलमग्न भएपछि सवारी आवागमन प्रभावित भएको छ ।

पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन ।

हेरौं तस्वीर –

तस्वीर – नेपाल न्यूज बैङ्क

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register