सैलुनलाई एसी-इन्भर्टर दिने हेटौंडा उपमहानगरको तोकादेश पत्र भाइरल, के हो वास्तविकता ?

काठमाडौँ । बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा एक पत्र भाइरल बनेको छ । हेटौंडा उपमहानगरपालिकाको नाममा जारी उक्त पत्रमा ‘द नाइन्टिन सैलुन’ नामक एक सैलुनले आफूलाई एसी र इन्भर्टर सहयोग गरिदिन अनुरोध गरेको छ । उपमहानगरपालिकाले सो पत्रमा प्रक्रिया अघि बढाएको देखिएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो । भाइरल पत्रमा द नाइन्टिन सैलुनले लेखेको छ- “उद्घाटन कार्यक्रममा तपाईंले सैलुनमा गर्मी धेरै भएको भन्दै एसी जडानमा सहयोग गर्छु भन्नुभएको कुरा सम्झेर यो औपचारिक निवेदन लिएर आएको हुँ,” साथै, सैलु...

Apr 17, 2025 - 12:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register