ओली र देउवाबीच भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदैछ । सत्ता साझेदर दुई ठूला दलका प्रमुख शीर्ष नेतृत्वबीच सोमबार साँझ भेटवार्ता हुन लागको प्रधानमन्त्रीनिकट स्रोतले नेपालभ्युजलाई जनाएको छ । उनीहरूबीच नेपाल राष्ट्र बैंकमा गभर्नरको नाममा सहमति जुटाउनेलगायत विषयमा छलफल हुन लागेको बताइएको छ ।

May 19, 2025 - 13:42
 0
ओली र देउवाबीच भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदैछ ।

सत्ता साझेदर दुई ठूला दलका प्रमुख शीर्ष नेतृत्वबीच सोमबार साँझ भेटवार्ता हुन लागको प्रधानमन्त्रीनिकट स्रोतले नेपालभ्युजलाई जनाएको छ ।

उनीहरूबीच नेपाल राष्ट्र बैंकमा गभर्नरको नाममा सहमति जुटाउनेलगायत विषयमा छलफल हुन लागेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register