नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ लिएका छन् । पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएका हुन् । सरकारले मङ्गलबार राष्ट्र बैङ्कको गभर्नरमा पौडेललाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्‍बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ ।

May 21, 2025 - 06:56
 0
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ लिएका छन् ।

पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएका हुन् । सरकारले मङ्गलबार राष्ट्र बैङ्कको गभर्नरमा पौडेललाई नियुक्त गरेको थियो ।

मन्त्रिपरिषद्‍बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register