राजावादीको आन्दोलन: झण्डाको व्यापार ह्वात्तै बढ्यो (तस्विरहरू)

काठमाडौँ ।  राप्रपाको आन्दोलनमा राष्ट्रिय झण्डाको व्यापार बढेको छ । मंगलबार बल्खुमा भइरहेको राजसंस्था फर्काउने आन्दोलनमा झण्डाको राम्रो व्यापार भएको हो । राजावादी प्रदर्शनकारीले प्रदर्शनका क्रममा राष्ट्रिय झण्डा प्रयोग गरेका हुन् । एउटै व्यापारीले ५ देखि १० हजारसम्मको झण्डाको व्यापार गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Apr 8, 2025 - 11:31
 0
राजावादीको आन्दोलन: झण्डाको व्यापार ह्वात्तै बढ्यो (तस्विरहरू)

काठमाडौँ ।  राप्रपाको आन्दोलनमा राष्ट्रिय झण्डाको व्यापार बढेको छ । मंगलबार बल्खुमा भइरहेको राजसंस्था फर्काउने आन्दोलनमा झण्डाको राम्रो व्यापार भएको हो ।

राजावादी प्रदर्शनकारीले प्रदर्शनका क्रममा राष्ट्रिय झण्डा प्रयोग गरेका हुन् । एउटै व्यापारीले ५ देखि १० हजारसम्मको झण्डाको व्यापार गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register