दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न आदेश दिएको हो । गत चैत १५ गतेको राजावादी आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । प्रसाईंलाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । […]

May 22, 2025 - 11:26
 0
दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न आदेश दिएको हो ।

गत चैत १५ गतेको राजावादी आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रसाईंलाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । उनलाई अदालतले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।  आदलतको यस्तो अनुमतिसँगै प्रसाईंको हिरासत बसाईं थप लम्बिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register