सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ । बैठक सोमबार अपरान्ह सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको हो । बैठकमा गृहमन्त्री रमेश लेखकका विषयमा उठेका प्रश्न र रास्वपाले आगामी दिनमा निभाउनु पर्नेलगायत विविध विषयमा छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।  

May 26, 2025 - 11:52
 0
सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ ।

बैठक सोमबार अपरान्ह सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

बैठकमा गृहमन्त्री रमेश लेखकका विषयमा उठेका प्रश्न र रास्वपाले आगामी दिनमा निभाउनु पर्नेलगायत विविध विषयमा छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register