तीनकुने घटना : छुटिन् एनी कुँवर

काठमाडौं । तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकी एनी कुँवर रिहा भएकी छन् । जिल्ला सरकारी वकिल कार्यालयले कुँवर संलग्न रहेको भन्ने पर्याप्त आधार र प्रमाण नरहेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त निर्णयसँगै उनी आइतबार नै जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेकी छिन् । कुँवर […]

May 27, 2025 - 10:19
 0
तीनकुने घटना : छुटिन् एनी कुँवर

काठमाडौं । तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकी एनी कुँवर रिहा भएकी छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले कुँवर संलग्न रहेको भन्ने पर्याप्त आधार र प्रमाण नरहेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त निर्णयसँगै उनी आइतबार नै जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेकी छिन् ।

कुँवर पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि उनी अनुसन्धानमा तानिएकी थिइन् ।

प्रहरीले २५ चैतमा पक्राउ गरेर कुँवरमाथि अनुसन्धान थालेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register