अमृतसर विस्फोट : घाइते भएका व्यक्तिको मृत्यु

अमृतसर । भारतको पञ्जाबस्थित अमृतसरको मजिठा रोडनजिकै मंगलबार भएको विस्फोटमा घाइते भएका व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका व्यक्ति आतंकवादी संगठनका सदस्य रहेको बोर्डर रेन्जका डीआईजी सतिन्दर सिंहले जानकारी दिए । उनले समाचार एजेन्सी एएनआईलाई भने , ‘हामीले अहिलेसम्म गरेको अनुसन्धानका आधारमा यस घटनामा घाइते भएका व्यक्तिको मृत्यु भएको छ । ती व्यक्ति आतंकवादी […]

May 27, 2025 - 12:16
 0
अमृतसर विस्फोट : घाइते भएका व्यक्तिको मृत्यु

अमृतसर । भारतको पञ्जाबस्थित अमृतसरको मजिठा रोडनजिकै मंगलबार भएको विस्फोटमा घाइते भएका व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु भएका व्यक्ति आतंकवादी संगठनका सदस्य रहेको बोर्डर रेन्जका डीआईजी सतिन्दर सिंहले जानकारी दिए ।

उनले समाचार एजेन्सी एएनआईलाई भने , ‘हामीले अहिलेसम्म गरेको अनुसन्धानका आधारमा यस घटनामा घाइते भएका व्यक्तिको मृत्यु भएको छ । ती व्यक्ति आतंकवादी संगठनको सदस्य हुन् । उनी विस्फोटक पदार्थ सङ्कलन गर्न आएका थिए ।’

डीआईजी सिंहले मृतकको खल्तीबाट धेरै फेला फेला परेको र घटनाको थप अनुसन्धान गरिने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register