जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा कोइरालाले दिए शुभकामना

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नेता कोइरालाले शुभकामना व्यक्त गरेका छन् । समाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्दै उनले भनेका छन् जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा सबैलाई शुभकामना । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस […]

Jun 4, 2025 - 06:15
 0
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा कोइरालाले दिए शुभकामना

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नेता कोइरालाले शुभकामना व्यक्त गरेका छन् । समाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्दै उनले भनेका छन् जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा सबैलाई शुभकामना ।

सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो ।नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन हुन सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register