काठमाडौँमा वर्षा भएसँगै गर्मीबाट राहत (तस्विरहरू)

काठमाडौँ। काठमाडौँमा वर्षा भएको छ । लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौँ उपत्यकामा वर्षा भएसँगै सर्वसाधारणले राहत महसुस गरेका हुन्। वर्षाले किसानलाई पनि राहत मिलेको छ । पानी परेपछि उपत्यका भित्रका खोला एवम् नदीमा पानीको सतह बढेको छ ।  जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरेको छ । […]

Jun 11, 2025 - 09:30
 0
काठमाडौँमा वर्षा भएसँगै गर्मीबाट राहत (तस्विरहरू)

काठमाडौँ। काठमाडौँमा वर्षा भएको छ । लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौँ उपत्यकामा वर्षा भएसँगै सर्वसाधारणले राहत महसुस गरेका हुन्।

वर्षाले किसानलाई पनि राहत मिलेको छ । पानी परेपछि उपत्यका भित्रका खोला एवम् नदीमा पानीको सतह बढेको छ । 

जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस् : 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register