संसद्मा नाराबाजी, विपक्षीलाई पेलेरै बैठक सञ्चालन

काठमाडौँ । आइतबार पनि प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नाराबाजी गरिरहेका छन् । बैठक सुरु हुने बितिकै उनीहरुले संसद्मा उठेर चर्को नाराबाजी गरेका हुन् । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै राजिनामा लगाइरहेका छन् । तर, विपक्षी दलहरुले संसद्मा नाराबाजी लगाइरहँदा सभामुख देवराज घिमिरेले […]

Jun 15, 2025 - 08:20
 0
संसद्मा नाराबाजी, विपक्षीलाई पेलेरै बैठक सञ्चालन

काठमाडौँ । आइतबार पनि प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नाराबाजी गरिरहेका छन् ।

बैठक सुरु हुने बितिकै उनीहरुले संसद्मा उठेर चर्को नाराबाजी गरेका हुन् । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै राजिनामा लगाइरहेका छन् ।

तर, विपक्षी दलहरुले संसद्मा नाराबाजी लगाइरहँदा सभामुख देवराज घिमिरेले भने पेलेरै बैठक अघि बढाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register