रास्वपा सांसदहरूले वेल घेराउ गरिरहे, सभामुखले संसद्‌ चलाइरहे (तस्वीरहरू)

काठमाडौं । रास्वपाले संसद्‌को वेल घेराउ गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिएपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका हुन् । राप्रपाले पनि रास्वपाको विरोधमा समर्थन जनाएको छ तर, वेल घेराउ गर्न भने गएको छैन । अहिले पार्टीगत रुपमा सांसदहरुले आफ्नो मत राखिरहेका छन् भने […]

Jun 15, 2025 - 08:29
 0
रास्वपा सांसदहरूले वेल घेराउ गरिरहे, सभामुखले संसद्‌ चलाइरहे (तस्वीरहरू)

काठमाडौं । रास्वपाले संसद्‌को वेल घेराउ गरेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिएपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका हुन् ।

राप्रपाले पनि रास्वपाको विरोधमा समर्थन जनाएको छ तर, वेल घेराउ गर्न भने गएको छैन ।

अहिले पार्टीगत रुपमा सांसदहरुले आफ्नो मत राखिरहेका छन् भने रास्वपाका सांसदहरु नाराबाजी गरिरहेका छन् ।

हेरौं तस्वीर –

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register