शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

May 26, 2023 - 01:07
 0
शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै
शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँछन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । 

जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र खुमलटारका बिचमा हुनेछ । जुन खेल दिउँसो २ः०० बजेबाट सुरु हुनेछ । उता, रङ्गशालामा नै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेबाट सुरु हुनेछ । 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.