सरकारले सन्दुक रुइतको अवार्डमा कर छुट दिने

Jun 20, 2023 - 05:58
 0
सरकारले सन्दुक रुइतको अवार्डमा कर छुट दिने
सरकारले सन्दुक रुइतको अवार्डमा कर छुट दिने

काठमाडौं । डा. सन्दुक रुइतले पाएको ‘इसा अवार्ड’ पुरस्कारमा सरकारले कर नलिने भएको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै गृह मन्त्रालयले डा. रुइतले पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ)मा कर छुट दिने निर्णयबारे बताएको हो । 

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थालाई प्रदान गर्दै आएको छ।आँखा सम्बन्धि विभिन्न समस्याहरुको उपचार गरि ‘मानव कल्याण’ गरेका कारण उनलाई इसा अवार्डका लागि छनोट गरिएको थियो । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.