छायाँ सेन्टरमा चिया प्रदर्शनी सुरु, नेपालमा उत्पादित १०० बढी अर्थोडक्स चिया प्रदर्शन (फोटो-कथा)

काठमाडौँ । ठमेलस्थित छायाँ सेन्टरमा चिया प्रदर्शनी सुरु भएको छ । नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवम ५८ कारखानाका एकसय बढी भेराइटीको चिया प्रदर्शनी कार्यक्रम मंगलबारबाट सुरु भएको हो । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा शुभारम्भ गरिएको सो कार्यक्रम नेपालका इलाम लगायत विभिन्न स्थानमा उत्पादन गरिएका चियाहरु प्रदर्शनमा राखिएको छ । गोल्डेन […]

Aug 27, 2024 - 10:03
 0
छायाँ सेन्टरमा चिया प्रदर्शनी सुरु, नेपालमा उत्पादित १०० बढी अर्थोडक्स चिया प्रदर्शन (फोटो-कथा)

काठमाडौँ । ठमेलस्थित छायाँ सेन्टरमा चिया प्रदर्शनी सुरु भएको छ । नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवम ५८ कारखानाका एकसय बढी भेराइटीको चिया प्रदर्शनी कार्यक्रम मंगलबारबाट सुरु भएको हो ।

कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा शुभारम्भ गरिएको सो कार्यक्रम नेपालका इलाम लगायत विभिन्न स्थानमा उत्पादन गरिएका चियाहरु प्रदर्शनमा राखिएको छ ।

गोल्डेन टि, ह्वाइट टि, ब्लयाक टि लगायतका चियाहरु चिया प्रदर्शनीमा राखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register