दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ, ३ असोज । दाङको लमहीबाट घोराही आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडकखण्डअन्तर्गत लमही नगरपालिका वडा नं.६ को वेलदमारभन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल आज दुर्घटना हुँदा घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी २२ बर्षीय श्रवण पुन र घोराही उपमहानगरपालिका–४ निवासी २१ बर्षीय विनोद केसीको लमही अस्पतालमा उपचारका [...] The post दुर्घटना हुँदा दुई जनाको मृत्यु appeared first on Jhapa Online.

Sep 19, 2024 - 16:41
 0
दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ, ३ असोज । दाङको लमहीबाट घोराही आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

घोराही–लमही सडकखण्डअन्तर्गत लमही नगरपालिका वडा नं.६ को वेलदमारभन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल आज दुर्घटना हुँदा घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी २२ बर्षीय श्रवण पुन र घोराही उपमहानगरपालिका–४ निवासी २१ बर्षीय विनोद केसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ ।

The post दुर्घटना हुँदा दुई जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register