रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता

रूस। रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता भएको छ । सुदूर पूर्वको अमुर क्षेत्रमा तीन जना सवार रोबिन्सन आर६६ हेलिकप्टर बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । हाल खोजी कार्य जारी छ । जेया नगरपालिका जिल्लामा दर्ता नगरी उडान गरिरहेको हेलिकप्टर बेपत्ता भएको रुसी आपत्कालीन मन्त्रालयको क्षेत्रीय प्रेस सेवाले जनाएको छ ।

Sep 17, 2024 - 14:51
 0
रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता

रूस।

रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता भएको छ । सुदूर पूर्वको अमुर क्षेत्रमा तीन जना सवार रोबिन्सन आर६६ हेलिकप्टर बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् ।

हाल खोजी कार्य जारी छ ।

जेया नगरपालिका जिल्लामा दर्ता नगरी उडान गरिरहेको हेलिकप्टर बेपत्ता भएको रुसी आपत्कालीन मन्त्रालयको क्षेत्रीय प्रेस सेवाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register