दिनको ५ हजारसम्म तलब दिने भन्दै दराजको नाममा ठगी धन्दा, कतै तपाईं त फस्नुभएन ?
काठमाडौं । रोजगारी दिने नाममा ठगी भइरहेको घटनालाई लिएर ईकमर्स प्लेटफर्म दराजले सर्वसाधारणलाई सचेत गराएको छ । बिहीवार सामाजिक सञ्जालमार्फत् एक पोस्ट गर्दै दराजले यस्ता ठगी धन्दाबाट बच्न सबैलाई सचेत गराएको हो । दराजका अनुसार स्क्यामरहरूले कम्पनीको लोगो प्रयोग गरी फेसबुकमा पार्टटाइम तथा फुलटाइम जागिर खुलेको विज्ञापन गरिरहेका छन् । वास्तविक जस्तै देखिने सो विज्ञापनमा २५ वर्ष पुगेकालाई मासिक २५ हजारदेखि ४७ हजार ५०० रुपैयाँ तलब भएको जागिर दिने आश्वासन दिइएको छ । यसका लागि व्यक्तिले कार्यालयम...
What's Your Reaction?