स्काइवर्थ दशैं तिहार अफर : दशैं तिहारको बहार बम्परमा कार उपहार

काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन “स्काइवर्थ सपना सा कार ” दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ । यो अफरमा ग्राहकहरुले बम्पर पुरस्कारमा एमजी कमेट ई भी कार जित्न सक्नेछन् र विभिन्न होम अप्लायन्सहरूमा ४० […]

Sep 19, 2024 - 16:38
 0
स्काइवर्थ दशैं तिहार अफर : दशैं तिहारको बहार बम्परमा कार उपहार

काठमाडौँ ।

केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन “स्काइवर्थ सपना सा कार ” दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ ।

यो अफरमा ग्राहकहरुले बम्पर पुरस्कारमा एमजी कमेट ई भी कार जित्न सक्नेछन् र विभिन्न होम अप्लायन्सहरूमा ४० प्रतिशत सम्म छुट प्राप्त गर्नुका साथै हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सकिने छ ।

यो दशैं तिहारको अफरमा अन्य थुप्रै पुरस्कारहरू पनि उपलब्ध छन् । स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ ।

उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएकाे छ । यो अफर असोज १ गते देखि कार्तिक ३० सम्म लागू हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register