इन्टरनेट सेवा प्रदायक क्लासिक टेक किन्दै एनसेल

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक खरिद गर्ने भएको छ । क्लासिक टेकको सम्पूर्ण स्वामित्व खरिद गर्ने दिशामा एनसेल अघि बढेको हो ।  स्रोतका अनुसार खरिद सम्झौता भने टुङ्गिन बाँकी छ । “तर कुराकानी सकारात्मक रूपमा अघि बढेको छ,” यो मामिलासँग नजिक रहेका एक अधिकारीले भने । यदि क्लासिक टेक खरिद प्रक्रिया टुङ्गोमा पुगेको खण्डमा यो एनसेलको नयाँ सेवा अन्तर्गत पर्नेछ । किन कि एनसेलले अहिलेसम्म फिक्स लाइन इन्टरनेट सेवा घरपरिवार स्तरमा उपलब्ध गराएको छैन । ...

Sep 19, 2024 - 12:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register