साफ यू-२० फुटबलको फाइलनमा नेपाल र बङ्गलादेश खेल्दै, कसरी हेर्ने लाइभ ?

काठमाडौं । साफ यू-२० फुटबल च्याम्पियनशिप २०२४ अन्तर्गत आज नेपाल र बङ्गलादेशबीच उपाधिका लागि भिडन्त हुँदैछ । खेल दिउँसो २:३० बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ । डिश मिडिया नेटवर्कको एक्सन स्पोर्ट्स एचडी वन च्यानलमा यो खेलको प्रत्यक्ष प्रसारण हुनेछ । यस्तै, युट्युबमा स्पोर्टजवर्क्स (Sportzworkz) च्यानलमार्फत खेल हेर्न सकिन्छ ।

Aug 28, 2024 - 09:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register