एनसेल नवीकरण वापतको शुल्क किस्ता-किस्तामा बुझाउन सक्नेगरी व्यवस्था गर्ने मन्त्रीपरिषदको निर्णय !

काठमाडौं । सरकारले एनसेलले लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । बिहिबार बसेको क्याबिनेटले यस्तो निर्णय गरेको हो । सरकारका एक मन्त्रीले यस्तो निर्णय भएको पुष्टी गरे ।  चार किस्तामा शुल्क तिर्ने सुविधा दिने र पछिला किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय क्याबिनेटले गरेको हो ।

Aug 29, 2024 - 16:23
 0
एनसेल नवीकरण वापतको शुल्क किस्ता-किस्तामा बुझाउन सक्नेगरी व्यवस्था गर्ने मन्त्रीपरिषदको निर्णय !
काठमाडौं । सरकारले एनसेलले लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । बिहिबार बसेको क्याबिनेटले यस्तो निर्णय गरेको हो ।
सरकारका एक मन्त्रीले यस्तो निर्णय भएको पुष्टी गरे ।  चार किस्तामा शुल्क तिर्ने सुविधा दिने र पछिला किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय क्याबिनेटले गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register