कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघका महासचिव अशोककुमार खड्काले कोरोना बीमा रकम भुक्तानीको माग गर्दै रिट दायर गरेका हुन् । सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई विपक्षी बनाइएको छ । रिटको सुनुवाईका लागि भदौ २४ गते सोमबार पेशी तोकिएको छ । कोरोना महामारी सकिएको […]

Sep 8, 2024 - 12:47
 0
कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघका महासचिव अशोककुमार खड्काले कोरोना बीमा रकम भुक्तानीको माग गर्दै रिट दायर गरेका हुन् ।

सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई विपक्षी बनाइएको छ । रिटको सुनुवाईका लागि भदौ २४ गते सोमबार पेशी तोकिएको छ ।

कोरोना महामारी सकिएको तीन वर्षसम्म पनि सरकारले भुक्तानी नदिएको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ ।

सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register