भलिबल खेलाडी कवितालाई पिपल्स च्वाइस अवार्ड

काठमाडौं । भलिबल खेलाडी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई-सेवाको भोटिङका आधारमा भट्टले सो अवार्ड जितेकी हुन् । मनोनयनमा क्रिकेटका गुल्सन झा, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठ परेका […]

Sep 13, 2024 - 14:04
 0
भलिबल खेलाडी कवितालाई पिपल्स च्वाइस अवार्ड

काठमाडौं । भलिबल खेलाडी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई-सेवाको भोटिङका आधारमा भट्टले सो अवार्ड जितेकी हुन् ।

मनोनयनमा क्रिकेटका गुल्सन झा, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठ परेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register