इन्द्र जात्राको अवसरमा श्रीकलंकी माई मन्दिरमा महाभोग पूजा

काठमाडौ । इन्द्र जात्राको अवसर पारेर श्रीकलंकी माईलाई समयद्धँ (महाभोग) पूजाको आयोजना गरिँदै छ। कलङ्की माँ नेवा पुचःको आयोजनामा हुन लागेको उक्त पूजाका लागि भक्तजनहरूको भिड लाग्न सुरु भएको छ।  इन्द्रजात्राको अवसरमा आयोजना हुने उक्त कार्यक्रम विगत लामो समयदेखि हुँदै आएको र यस वर्ष पनि उक्त पर्वलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू बनेको राम श्रेष्ठले […]

Sep 18, 2024 - 07:15
 0
इन्द्र जात्राको अवसरमा श्रीकलंकी माई मन्दिरमा महाभोग पूजा

काठमाडौ ।

इन्द्र जात्राको अवसर पारेर श्रीकलंकी माईलाई समयद्धँ (महाभोग) पूजाको आयोजना गरिँदै छ। कलङ्की माँ नेवा पुचःको आयोजनामा हुन लागेको उक्त पूजाका लागि भक्तजनहरूको भिड लाग्न सुरु भएको छ। 

इन्द्रजात्राको अवसरमा आयोजना हुने उक्त कार्यक्रम विगत लामो समयदेखि हुँदै आएको र यस वर्ष पनि उक्त पर्वलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू बनेको राम श्रेष्ठले जानकारी दिए। महाभोगका लागि खानेकुरा बनाउन अहिले स्थानीयहरू लागि परेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register