मास्टर्समा कम्प्युटर इन्जिनियरिङ पढाउँदै एभरेस्ट कलेज, दिउँसो काम गरेर बेलुका कक्षा लिन मिल्ने

काठमाडौं । एभरेस्ट इन्जिनियरिङ कलेजले स्नातकोत्तर तहमा आफ्नो पहिलो कोर्स मास्टर अफ कम्प्युटर इन्जिनियरिङ (एमई कम्प्युटर) सञ्चालन गर्ने भएको छ । कलेजले काठमाडौंमा मङ्गलबार एक कार्यक्रम गर्दै नयाँ कोर्स सञ्चालन गर्न लागेको जानकारी दिएको हो । कलेजका अनुसार पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर यो कोर्स सञ्चालन गर्न लागिएको हो । यस कोर्स अध्ययन गरेपछि विद्यार्थीले कम्प्युटर इन्जिनियरिङको आधारभूत सिद्धान्त बुझ्ने तथा कुनै पनि क्षेत्रमा विशेष ज्ञान प्राप्त गर्ने कलेजको भनाइ छ । शैक्षिक तथा उद्योगको आवश्यकता पूर्ति गर्न सक्षम जनशक्ति उत्पादन गर्न...

Oct 2, 2024 - 07:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register