४ राजमार्गको पाँच स्थानमा सडक पूर्णरुपमा अवरुद्ध, ८ स्थानमा एकतर्फी

काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध भएका राजमार्गहरु अझै सञ्चालनमा आउन सकेका छैनन् । विभिन्न राजमार्गको पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरोध भएको नेपाल प्रहरीले जनाएको छ । ८ स्थानमा एकतर्फी रुपमा सवारी आवागमन भइरहेको छ । लुम्बिनी र कर्णाली प्रदेशमा भने सडक अवरुद्ध छैन ।

Oct 8, 2024 - 13:01
 0
४ राजमार्गको पाँच स्थानमा सडक पूर्णरुपमा अवरुद्ध, ८ स्थानमा एकतर्फी

काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध भएका राजमार्गहरु अझै सञ्चालनमा आउन सकेका छैनन् ।

विभिन्न राजमार्गको पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरोध भएको नेपाल प्रहरीले जनाएको छ । ८ स्थानमा एकतर्फी रुपमा सवारी आवागमन भइरहेको छ ।

लुम्बिनी र कर्णाली प्रदेशमा भने सडक अवरुद्ध छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register