कोटेश्वरमा घर फर्कनेको भीड (तस्वीरहरु)

काठमाडौं। दशैं नजिकिँदै गर्दा उपत्यका छाडेर आफ्नो घर फर्कनेको भीड बसपार्कहरूमा देख्न सकिन्छ । पढाई, रोजगार तथा अन्य कामले उपत्यकामा रहेकाहरू दशैंको लागि घर फर्कने क्रम बढ्दो छ । कोटेश्वर पूर्वको अरनिको राजमार्ग, बीपी राजमार्ग लगायतका सडक हुँदै घर फर्कनेको बिहीबार बिहान कोटेश्वरमा बाक्लो भीड छ। उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथका अनुसार बुधवारसम्म सडक […]

Oct 10, 2024 - 05:17
 0
कोटेश्वरमा घर फर्कनेको भीड (तस्वीरहरु)

काठमाडौं। दशैं नजिकिँदै गर्दा उपत्यका छाडेर आफ्नो घर फर्कनेको भीड बसपार्कहरूमा देख्न सकिन्छ ।

पढाई, रोजगार तथा अन्य कामले उपत्यकामा रहेकाहरू दशैंको लागि घर फर्कने क्रम बढ्दो छ ।

कोटेश्वर पूर्वको अरनिको राजमार्ग, बीपी राजमार्ग लगायतका सडक हुँदै घर फर्कनेको बिहीबार बिहान कोटेश्वरमा बाक्लो भीड छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथका अनुसार बुधवारसम्म सडक मार्गबाट उपत्यका छाड्नेको सङ्ख्या ९ लाख कटिसकेको छ ।

तस्वीरहरु:- 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register