दुबईबाट काठमाडौं आएको विमानले लगेज छुटाइदिए पछि यात्रु मर्का

काठमाडौं । दुबईबाट काठमाडौं आएको रोयल नेपाल एयरलाइन्सको विमानले लगेज छुटाइदिएपछि यात्रुहरु मर्कामा परेका छन् । बिहिवार बिहान १० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोयल नेपाल एयरलाइन्सको उडान नम्बर RA २३० विमान ओर्लिएको थियो । सोही विमान चढेर काठमाडौं आएका एक यात्रुले दशैं मनाउन आउँदा लगेज नै छुटेकाे बताए । लगेजमा दशैंका लागि किनमेल गरेका […]

Oct 10, 2024 - 11:31
 0
दुबईबाट काठमाडौं आएको विमानले लगेज छुटाइदिए पछि यात्रु मर्का

काठमाडौं ।

दुबईबाट काठमाडौं आएको रोयल नेपाल एयरलाइन्सको विमानले लगेज छुटाइदिएपछि यात्रुहरु मर्कामा परेका छन् ।

बिहिवार बिहान १० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोयल नेपाल एयरलाइन्सको उडान नम्बर RA २३० विमान ओर्लिएको थियो ।

सोही विमान चढेर काठमाडौं आएका एक यात्रुले दशैं मनाउन आउँदा लगेज नै छुटेकाे बताए । लगेजमा दशैंका लागि किनमेल गरेका सामानहरु त्यही छुट्दा खल्लो भएकाे बताए । ती यात्रुका अनुसार कुवेत एयरलाइन्सका कर्मचारीहरुले शनिबार वियजा दशमी अर्थात दशैँ टिकाकाे दिन सुरक्षित रुपमा लगेज उपलब्ध गराउने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register