सरकारको ध्यानाकर्षण गराउँदै प्रतिपक्षी दल

काठमाडौं । प्रतिपक्षी दलहरूले समसामयिक एवं राजनीतिक विषममा सरकारको ध्यानाकर्षण गराउने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका हुन् । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपासहित छ दलका नेताहरूले प्रधानमन्त्रीलाई भेटेर आज साढे चार […]

Oct 21, 2024 - 06:19
 0
सरकारको ध्यानाकर्षण गराउँदै प्रतिपक्षी दल

काठमाडौं । प्रतिपक्षी दलहरूले समसामयिक एवं राजनीतिक विषममा सरकारको ध्यानाकर्षण गराउने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका हुन् ।

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपासहित छ दलका नेताहरूले प्रधानमन्त्रीलाई भेटेर आज साढे चार बजे अत्यन्त जरुरी एवं समसामयिक विषयमा ज्ञापन बुझाउने तयारी गरिएको एक नेताले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register