सुर्य थापाको नेतृत्वमा बहस नोट कमिटी गठन
काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक जारी छ । आजबाट सुरु भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । बैठकमा हरेक केन्द्रिय सदस्यलाई बोल्ने मौका प्रदान गर्दै ३–३ मिनेटको समयसिमा निर्धारण गरिएको छ । साथै, बैठकमा पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य […]


काठमाडौं ।
नेकपा एमालेको केन्द्रिय समिति बैठक जारी छ ।
आजबाट सुरु भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
बैठकमा हरेक केन्द्रिय सदस्यलाई बोल्ने मौका प्रदान गर्दै ३–३ मिनेटको समयसिमा निर्धारण गरिएको छ ।
साथै, बैठकमा पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी गठन गरेको जानकारी दिइएको छ ।
What's Your Reaction?






