दक्षिण कोरियाका राष्ट्रपति युन पक्राउ
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । उनलाई आज (बुधबार) पक्राउ गरिएको हो ।

What's Your Reaction?