चक्रपथ विस्तारः सर्भिस लेन पिचको काम सुरु… (तस्विरहरु) 

काठमाडौँ । काठमाडौँको चक्रपथ विस्तार आयोजना अन्तर्गत आज सामाखुसी बसुन्धारा क्षेत्रको सर्भिस लेन पिच गर्न थालिएको छ ।  सडक विभागले आजदेखि सर्भिस लेन पिच गर्न सुरु गरेको हो । चीन सरकारको अनुदान सहयोगमा बनाउने भनिएको चक्रपथको विस्तार अन्तर्गत नेपाल सरकारको भागमा परेको सर्भिस लेन पिच गर्न सुरु गरिएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः 

Jan 24, 2025 - 09:31
 0
चक्रपथ विस्तारः सर्भिस लेन पिचको काम सुरु… (तस्विरहरु) 

काठमाडौँ । काठमाडौँको चक्रपथ विस्तार आयोजना अन्तर्गत आज सामाखुसी बसुन्धारा क्षेत्रको सर्भिस लेन पिच गर्न थालिएको छ । 

सडक विभागले आजदेखि सर्भिस लेन पिच गर्न सुरु गरेको हो । चीन सरकारको अनुदान सहयोगमा बनाउने भनिएको चक्रपथको विस्तार अन्तर्गत नेपाल सरकारको भागमा परेको सर्भिस लेन पिच गर्न सुरु गरिएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register