‘मेटाको स्मार्ट चस्माले भाषा अनुवादको काम गर्छ, तर कहिलेकाहीँ गडबढी गर्छ’

काठमाडौं । मेटाले हालै सार्वजनिक गरेको रे-बन स्मार्ट चस्मामा लाइभ अनुवाद (Live Translation) फिचर थपिएको छ । यस फिचरले स्पेनिस, फ्रेन्च र इटालियन भाषा बोल्ने व्यक्तिहरूसँग कुराकानी गर्न सजिलो बनाउँछ ।  भाषा अनुवादका साथै मेटाले उक्त चस्मामा लाइभ एआई र शाजाम (छोटो टुक्काको भरमा गीत पत्ता लगाइदिने फिचर) उपलब्ध गराएको थियो । लाइभ ट्रान्सलेसन फिचर अन्तर्गत अर्को व्यक्तिले बोलेको कुरालाई चस्माले वास्तविक समयमा अनुवाद गरेर सिधै कानमा सुनाउँछ । साथै कुराकानीको टेक्स्ट भर्सन फोनमा हेर्न पनि सकिन्छ । सुरुवाती चरणमा कम्पन...

Jan 25, 2025 - 10:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register