बेचन झाको मुद्दामा कागजात मगाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन आदेश जारी गरेको छ । न्यायाधीशद्धय सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले अन्य आदेश दिँदै कागजात मगाएको हो । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

Jan 26, 2025 - 11:35
 0
बेचन झाको मुद्दामा कागजात मगाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन आदेश जारी गरेको छ ।

न्यायाधीशद्धय सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले अन्य आदेश दिँदै कागजात मगाएको हो ।

झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register