उपत्यकाको आकाशमा बिहानै देखि हुस्सु (तस्विरहरू)
काठमाडौँ । मंगलबार पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाश बिहानै देखि तुवाँलोले ढाकेको छ । जसको प्रभावले कोशी, बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसै गरी तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो रहेको छ । […]

काठमाडौँ । मंगलबार पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाश बिहानै देखि तुवाँलोले ढाकेको छ ।
जसको प्रभावले कोशी, बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसै गरी तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो रहेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:
What's Your Reaction?






