५३ वर्षअघि नेपाल भित्रिएको झन्डै घर जत्रो त्यो पहिलो कम्प्युटर, कहाँ छ अचेल ?

काठमाडौँ । अहिले डिजिटल प्रविधिका विभिन्न स्वरूप हामीसँग छन्, हातमा स्मार्ट फोन, नाडीमा स्मार्टवाच, ब्यागमा ल्यापटप अनि टेबुलमा कम्प्युटर । यस्तोमा कम्प्युटर हाम्रो लागि एउटा सामान्य उपकरण बनेको छ ।  तर पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भने कम्प्युटर भन्ने बित्तिकै ५३ वर्ष पहिले थापाथलीस्थित तथ्याङ्क विभागमा रहेको ४ कोठामा पनि नअटाउने आईबीएमको दोस्रो पुस्ताको १४०१ मोडेलको कम्प्युटर याद आउँछ ।  विसं २०२८ असोजको महिना थियो । २१ वर्षका उप्रेती भर्खरै तथ्याङ्क विभागमा जागिर खान थालेका थिए । नेपालमा जनगणना १०/१...

Apr 14, 2025 - 06:18
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register