कांग्रेसका सभापति पक्राउ

काठमाडौं । मानव बेचबिखन र ठगी गरेकाे अभियाेगमा अछामका कांग्रेस क्षेत्रीय सभापति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल रहेका छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद गरेकाे […]

Feb 5, 2025 - 09:05
 0
कांग्रेसका सभापति पक्राउ

काठमाडौं ।

मानव बेचबिखन र ठगी गरेकाे अभियाेगमा अछामका कांग्रेस क्षेत्रीय सभापति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल रहेका छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद गरेकाे छ । विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register