हटियामा हाट भर्नेहरू… (तस्वीरहरू)

जनकपुर । मिथिला बिहारी नगरपालिका-२ मा हप्तामा ३ दिन अर्थात् मङ्गलबार, बिहीबार र शनिबार हटिया (हाट बजार) लाग्ने गर्दछ । स्थानीय उत्पादन स्थानीय उपभोक्तासम्म सहजरूपमा पुर्‍याउन स्थानीय पालिकाले नै यो हटिया सञ्चालन गरेको स्थानीय व्यापारी बताउँछन् । हटियामा यहाँ काउली प्रतिकिलो रु १०, चमसुरको साग प्रतिकिलो रु ५०, माछा प्रतिकिलो रु २००, खसिको मासु भाग […]

Feb 8, 2025 - 10:42
 0
हटियामा हाट भर्नेहरू… (तस्वीरहरू)

जनकपुर । मिथिला बिहारी नगरपालिका-२ मा हप्तामा ३ दिन अर्थात् मङ्गलबार, बिहीबार र शनिबार हटिया (हाट बजार) लाग्ने गर्दछ ।

स्थानीय उत्पादन स्थानीय उपभोक्तासम्म सहजरूपमा पुर्‍याउन स्थानीय पालिकाले नै यो हटिया सञ्चालन गरेको स्थानीय व्यापारी बताउँछन् ।

हटियामा यहाँ काउली प्रतिकिलो रु १०, चमसुरको साग प्रतिकिलो रु ५०, माछा प्रतिकिलो रु २००, खसिको मासु भाग लगाएको प्रतिकिलो रु ७००, बोइलर कुखुराको मासु प्रतिकिलो रु २५० मा बिक्रीबितरण भइरहेको छ ।

हेरौँ, तस्वीरहरू :-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register