सुनको भाउ सामान्य बढ्दा घट्यो चाँदी

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार […]

Feb 9, 2025 - 05:09
 0
सुनको भाउ सामान्य बढ्दा घट्यो चाँदी

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register