महाशिवरात्रिका लागि पशुपति क्षेत्र रङरोगन गरिँदै (तस्विरहरू)

काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा सरसफाइ र रङरोगन काम सुरु भएको छ । आउँदै गरेको महाशिवरात्रिका लागि पशुपति क्षेत्रका शिवालय, देवालय, मठ मन्दिरहरूको सरसफाइ र रङरोगनको काम सुरु भएको हो । यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउन सक्ने अनुमान गरेर त्यसै अनुरूपका तयारी सुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त […]

Feb 12, 2025 - 08:19
 0
महाशिवरात्रिका लागि पशुपति क्षेत्र रङरोगन गरिँदै (तस्विरहरू)

काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा सरसफाइ र रङरोगन काम सुरु भएको छ । आउँदै गरेको महाशिवरात्रिका लागि पशुपति क्षेत्रका शिवालय, देवालय, मठ मन्दिरहरूको सरसफाइ र रङरोगनको काम सुरु भएको हो ।

यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउन सक्ने अनुमान गरेर त्यसै अनुरूपका तयारी सुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले बताए । महाशिवरात्रिमा पशुपतिनाथ आउने साधु सन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register