पूर्वयुवराज पारस शाहको आईसीयूमा उपचार हुँदै

काठमाडौं । पूर्वयुवराज पारस शाहको  थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । आइतबार राति हृदयघात भएपछि शाहलाई अस्पताल लगिएको थियो। यादव भट्टको टोलीले साहको उपचार गरिरहेको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले जानकारी दिए । मिश्राकाअनुसार शाहको  स्वास्थ्यमा सुधार भइरहेको र उनले स्वास्थ्य लाभ गरिरहेकाले आत्तिनुपर्ने अवस्था रहेको छैन । अस्पतालले शाहको स्वास्थ्य स्थितिबारे परिवारले […]

Mar 3, 2025 - 15:42
 0
पूर्वयुवराज पारस शाहको आईसीयूमा उपचार हुँदै

काठमाडौं । पूर्वयुवराज पारस शाहको  थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । आइतबार राति हृदयघात भएपछि शाहलाई अस्पताल लगिएको थियो।

यादव भट्टको टोलीले साहको उपचार गरिरहेको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले जानकारी दिए । मिश्राकाअनुसार शाहको  स्वास्थ्यमा सुधार भइरहेको र उनले स्वास्थ्य लाभ गरिरहेकाले आत्तिनुपर्ने अवस्था रहेको छैन ।

अस्पतालले शाहको स्वास्थ्य स्थितिबारे परिवारले लो प्रोफाइलमा बस्न चाहेको भन्दै विज्ञप्तिमार्फत औपचारिक जानकारी नदिएको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register