नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन् । नेमकिपा स्थापना कालदेखि नै पार्टी अध्यक्ष  रहेका उनी गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो ।

Mar 4, 2025 - 14:47
 0
नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन् ।

नेमकिपा स्थापना कालदेखि नै पार्टी अध्यक्ष  रहेका उनी गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

२०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register