प्रकृति लम्साल मृत्यु प्रकरण: मार्चभित्र छानबिन प्रतिवेदन पेस गर्न भारतको मानव अधिकार आयोगको निर्देशन
काठमाडौं । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतको राष्ट्रिय मानव अधिकार आयोगले उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएको छ । ओडिसास्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी विश्वविद्यालय) मा फेब्रुअरी १६ मा लम्सालको रहस्यमयी मृत्यु भएको थियो । सो घटनासँगै नेपाली विद्यार्थीमाथि भएको आक्रमणबारे छानबिन गर्न आयोगले निर्देशन दिएको हो । प्रकृतिका आफन्तले भारतको राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका थिए । उजुरीमा उनले कक्षाका साथी अद्विक श्रीवास्तवबाट हैरानी खेप्नुपरेक...

What's Your Reaction?






